सांकेतिक तस्बिर

देश/प्रदेश

करेन्ट लागेर एकजनाको मृत्यु

By खबरहब

August 13, 2023

मकवानपुर– मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । 

बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर जलेका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।