ब्रेकिङ स्टोरी

पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण

By खबरहब

September 13, 2023

काठमाडौँ – हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ ।

खराब मौसकका कारण पोखरा जाँदै गरेको ‘कैलास हेलिकोप्टर सर्भिस’को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको हो ।

प्रहरीअनुसार हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार थिए । हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा साँझ सवा सात बजे अवरतण गरिएको छ ।