देश/प्रदेश

शान्ति सेनामा कंगोमा तैनाथ नेपालीको मृत्यु

By खबरहब

October 13, 2023

काठमाडौँ- संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राई रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

उनको शुक्रबार मृत्यु भएको हो । उनको शव स्वदेश फर्काउन समन्वय गरिरहेको जंगी अड्डाले जानकारी दिएको छ ।