फोटो फिचर

काठमाडौँमा नयाँ वर्षको रौनक (तस्वीरहरू)

By खबरहब

April 14, 2023

काठमाडौँ – नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिएको छ ।

२०७९ लाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न काठमाडौँको ठमेललगायत ठूला मलमा भिड लागेको थियो।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले नयाँ वर्षका अवसरमा आज विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् ।

-न्युजकारखानाबाट