फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 

By खबरहब

June 14, 2023

काठमाडौं– राष्ट्रपति  रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।

राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएका छ।

 अस्पतालका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई चौबीस घन्टाको  अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

अहिले उनको  स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।