साङ्केतिक तस्बिर

अन्तर्राष्ट्रिय

भारतको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

By खबरहब

August 14, 2023

एजेन्सी – सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।

दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३.०२ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । विस्तृत विवरणको पर्खाइमा छ ।