ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

By खबरहब

December 14, 2023

काठमाडौं – मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम बारे छलफल भएको बताइएको छ ।

आजै सरकारका कामको चौमासिक समीक्षाका लागि सिंहदरबारमा बैठक भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको चौमासिक समीक्षा भएको थियो ।