देश/प्रदेश

विमान दुर्घटनामा ६२ जनाको मृत्यु भएको पुष्टि

By खबरहब

January 15, 2023

काठमाडौँ- यती एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलबाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ ।

अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन् । मृतकको सनाखत कार्य भइरहेको छ ।