आर्थिक

प्रि-ओपन सेसन : १.८५ अंकले बढ्यो

By खबरहब

March 15, 2023

काठमाडौँ-  प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक १९५३.०६ अंकमा आइपुगेको छ ।

यो सेसनमा ११ कम्पनीको ४१९ कित्ता सेयर कारोबार भएको हो । कुल ११ वटा कारोबार भएको हो । १ लाख ४८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।