काठमाडौं– नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाइ सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाइ सुरु भएको हो ।