फाइल तस्बिर : राेयटर्स

देश/प्रदेश

ह्विल लक भएका कारण एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो

By खबरहब

August 15, 2023

काठमाडौँ- एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमै अड्किएको छ ।

काठमाडौंबाट दिल्ली उडान भर्न लागेको विमान ह्विल लक भएका कारण धावनमार्गमा अड्किएको हो ।

ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएको छ ।