सांकेतिक तस्बिर

देश/प्रदेश

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

By खबरहब

August 15, 2023

बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–३ की गौमतीदेवी धामीको भिरबाट लडेर मंगलबार मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा भिरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।