राजनीति

सभामुख चयन गर्न बस्न लागेको सुदूरपश्चिम बैठक स्थगित

By खबरहब

January 16, 2023

धनगढी– सभामुख चयनका लागि सोमबार बिहान ९ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको  सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाईएको थियो ।