आर्थिक

प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

By खबरहब

March 16, 2023

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ ।

६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।