देश/प्रदेश

बालकोटमा दुई जना ढलमा पुरिए

By खबरहब

April 16, 2023

काठमाडौँ– भक्तपुरकाे बालकोटमा आइतबार दुई जना ढलमा पुरिएका छन् ।

ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएकाे छ ।

उनीहरूको पहिचान खुल्न नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।

उनीहरु ढलमा कसरी पुरिए भन्ने खुल्न नसकेको उनको भनाइ छ।