आर्थिक

प्रिओपन सेसनमा नेप्से सूचक १.३९ अंकले घट्यो

By खबरहब

August 16, 2023

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ । यो सँगै सूचक २०४४.०४ अंकमा झरेको छ ।

सेसन अवधिमा १० कम्पनीका १८ सय २८ कित्ता सेयर किनबेच भएको छ । जसमा ७ लाख ३५ रुपैयाँको कारोबार भएको छ ।

सो सेसनमा कुल ३० पटक सेयर कारोबार भएको थियो । जसमा २ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएन ।