फाइल फोटो

देश/प्रदेश

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाइ

By खबरहब

January 17, 2023

काठमाडौँ- बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभिनेता शाहलाई सफाइ दिएको हो ।

बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अदालतले शाहलाई सफाइ दिएको हो ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय सुनाएको थियो । सो फैसलाका कारण उक्त सजाय काटेपछि मात्र उनी रिहा हुने बताइएको छ ।