फाइल फोटो

राजनीति

सभामुखबारे निर्णय गर्न बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्ने

By खबरहब

January 17, 2023

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ९ बजे देउवा निवास धुमबाराहीमा बस्ने छ।

बैठकमा प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे छलफल हुने छ । माघ ५ गते बिहीबार सभामुखको निर्वाचन हुँदैछ।