dtbfg ub}{ cWoIf cf]nL sf7df8f}F, # r}t M g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ pk/fi6«klt kbsf nflu dtbfg ub}{ . tl:a/ M gjLg kf}8n÷/f;;

राजनीति

एमाले अध्यक्ष ओलीद्वारा मतदान

By खबरहब

March 17, 2023

काठामाडौँ- नेकपा (एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।