फाइल फोटो

राजनीति

आज राष्ट्रिय सभाको बैठक बस्दै

By खबरहब

April 17, 2023

काठमाडौं – राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।

उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।