फाइल फोटो

राजनीति

१२ न्यायाधीशहरूको सरुवा

By खबरहब

September 17, 2023

काठमाडौँ- न्याय परिषदले १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ ।

आइतबार बसेको परिषदको बैठकले न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशहरूको सरूवा गरेको हो ।