ब्रेकिङ स्टोरी

सभामुखमा उम्मेदवारी दिन ईश्वरी न्यौपाने संसद भवनमा

By खबरहब

January 18, 2023

काठमाडौं– प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेर्त ईश्वरी न्यौपाने बानेश्वरस्थित संसद भवनमा पुगेकी छिन् । उनको प्रस्तावकको रुपमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश  ज्वालाले गरेका छन् । 

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्ष मण्डलकी सदस्य पनि हुन् । उनी यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन् ।