ब्रेकिङ स्टोरी

पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू)

By खबरहब

February 18, 2023

काठमाडौं– महाशिवरात्रि पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

काठमाडौंको पशुपति मन्दिरमा पुगेर भक्तजनहरूले भगवान शिवको पूजाआराधना गरेका हुन् ।