ब्रेकिङ स्टोरी

राप्रपा संसदीय दलको बैठक जारी

By खबरहब

March 18, 2023

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । 

 सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।