फाइल फोटो

ब्रेकिङ स्टोरी

यस्तो छ गगन थापाले राखेको प्रस्ताव (पूर्णपाठ)

By खबरहब

July 18, 2023

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा  महामन्त्री गगनकुमार थापाले सांगठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

महामन्त्री थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्। जसमा उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, केन्द्रीय विभागको नेतृत्व, नयाँ सदस्यतालगायतका प्रस्ताव गरेका छन्।