समाचार

सुरु भयो ललितपुरमा स्वास्थ्य बिमा 

By खबरहब

December 18, 2023

काठमाडौं– ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य बिमा लागु भएको छ ।

ललितपुर महानगरपालिकाकाे १५औं स्थापना दिवसको अवसर पारेरसोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बिमा कार्यक्रम ललितपुर महानगरभित्र सुरु गरेका हुन् ।