फाइल फोटो

आर्थिक

सेयर बजार आज बन्द रहने

By खबरहब

February 19, 2023

काठमाडौँ – सेयर बजार आज बन्द रहने भएको छ ।

सरकारले आज फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएकोले नेप्से बन्द रहने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । सेयर बजार बिहीबार पनि घटेको थियो । सो दिन नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा ओर्लिएको छ।