फोटो फिचर

टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर)

By खबरहब

February 19, 2023

काठमाडौँ-  ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरियो ।

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, सांसद, सभामुख, पूर्वप्रधानमन्त्रीलगायतको उपस्थिति थियो ।

सो समारोहमा विभिन्न झाँकी, कलाहरू प्रस्तुत गरिएको थियो ।