फाइल तस्वीर

ब्रेकिङ स्टोरी

रास्वापाले प्रचण्डलाई विश्वासको मत दिने

By खबरहब

March 19, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधिसभामा रास्वपाका १८ जना सदस्य छन् ।