फाइल फोटो

राजनीति

प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने

By खबरहब

April 19, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा र तनहुँ जाने भएका छन्।

प्रचण्ड बिहान ९ बजे आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

गोरखापछि तनहुँमा आयोजित उपनिर्वाचनलक्षित‍ कार्यक्रमलाई संवोधन गर्न पुग्ने तयारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै साँझ काठमाडौं फर्किने छन्।