फोटो फिचर

मिटरब्याजपीडितको आन्दोलन (फोटोफिचर)

By खबरहब

April 19, 2023

काठमाडौं– मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरूले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । 

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।