फाइल फोटो

राजनीति

नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएकोजस्तो : एमाले सचिव भट्टराई

By खबरहब

May 19, 2023

काठमाडौँ- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएकोजस्तो रहेको टिप्पणी गरेका छन् ।

सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमपछि प्रतिक्रिया दिँदै सांसद भट्टराईले उक्त कुरा बताएका हुन् ।

‘यो नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको छ । प्राण नभएको छ । कुनै सपना छैन । आजको तमाम मुलुकले भोगेको समस्या समाधान गर्ने कुनै नीति छैन,’ सांसद भट्टराईले भने ।