ब्रेकिङ स्टोरी

सिनामंगलमा शंकास्पद बस्तु, सेनाले डिस्पोज गर्दै

By खबरहब

July 19, 2023

काठमाडौँ– काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएको छ ।

सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोज टोली घटनास्थलमा पुगेको छ ।

टोलीले शांस्पद वस्तु डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशंकास्पद वस्तु के हो भन्ने बारेमा पहिचान भएको छैन ।