फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

By खबरहब

February 20, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

दुई नेताहरूबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।