फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभाको बैठक जारी, प्रचण्डले विश्वासको मत लिने

By खबरहब

March 20, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डलाई यसअघि विश्वासको मत दिएको नेकपा एमाले सरकारबाट बाहिरिएसँगै उनले फेरि विश्वासको मत लिन लागेका हुन् ।

यसका लागि अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।