राजनीति

मुलुकमा स्थायित्व आवश्यक : कांग्रेस सभापति देउवा

By खबरहब

March 20, 2023

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायित्व आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले राजनीतिक दलहरुले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका हुन् ।

उनले वर्तमान निर्वाचन प्रणालीले संसदमा कुनै एउटा राजनीतिक दलले बुहमत ल्याउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपरेको जिकिर गरे ।