देश/प्रदेश

भाषा आयोगको अध्यक्षमा गोपाल ठाकुर नियुक्त

By खबरहब

March 20, 2023

काठमाडौं – सरकारले भाषाविद् गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ । ठाकुरलाई सोमबारको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

सुदूरपश्चिम प्रदेशबाट सदस्यमा पुष्कर भट्ट नियुक्त भएका छन् ।