ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद बैठक सुरु

By खबरहब

June 20, 2023

काठमाडौँ- मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।