खेलकुद

फुटबलर विमल घर्ती मगरले गरे विवाह

By खबरहब

August 20, 2023

काठमाडौँ- राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले विवाह गरेका छन् ।

उनले प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् ।

आइतबार विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफूले विवाह गरेको जानकारी दिएका हुन् ।