फाइल तस्वीर

ब्रेकिङ स्टोरी

आइतबारका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक सोमबारसम्मका लागि स्थगित

By खबरहब

August 20, 2023

काठमाडौँ- समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ ।

आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान साढे ७ बजे बस्ने जनाइएको छ ।

बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ ।