राजनीति

राष्ट्रपति भण्डारी बिजुक्छें निवासमा

By खबरहब

January 21, 2023

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

उनीहरूबीच देशको समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।