फाइल फोटो

आर्थिक

मंगलबार सेयर बजार बन्द

By खबरहब

February 21, 2023

काठमाडौं– सेयर बजार मंगलबार बन्द हुने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएकोले नेप्से पनि बन्द हुने भएको हो ।

सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको छ । 

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।