प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

दुई छोरासँगै गण्डक नहरमा हाम फालेकी महिलाको खोजी जारी

By खबरहब

February 21, 2023

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हाम फालेर बेपत्ता भएकी एक महिला र उनका दुई वटा छोराको खोजी कार्य भइरहेको छ ।

मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफ्यालेकी थिइन् । तीन जनाकै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।