देश/प्रदेश

घोडेजात्रामा राहादानी विभागले सेवा दिने

By खबरहब

March 21, 2023

काठमाडौं – राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहादानी विभागले भने आफनो सेवा नरोकिने जनाएको हो ।

विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।