फाइल तस्वीर

राजनीति

पूर्वराजा शाहले नेपालगञ्जको भ्रमण गर्ने

By खबरहब

April 21, 2023

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालगञ्जको भ्रमण गर्ने भएका छन् ।

मध्यपश्चिम, सुदूरपश्चिम र कर्णालीका केही जिल्लाको भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले नेपालगञ्जको भ्रमण गर्न लागेका हुन् ।

उनले अर्को साता नेपालगञ्जको भ्रमण गर्नेछन् ।

उनीसँगै पूर्व रानी कोमल शाह पनि नेपालगञ्ज पुग्ने बताइएको छ ।