ब्रेकिङ स्टोरी

संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन

By खबरहब

December 21, 2023

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेको छ ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै संगठनले बिहीबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

यो पनि…

संसदीय समितिमा मन्त्री किरातीको अभिव्यक्तिको विरोध

मन्त्री किरातीको प्रष्टीकरण : सबैको अस्तित्व सम्मान गर्छु

मन्त्री किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक : रवि लामिछाने

भिडियो-