फाइल फोटो

देश/प्रदेश

स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश

By खबरहब

February 22, 2023

काठमाडौ- काठमाडौं जिल्ला अदालतले नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका दुई जना पुर्व क्रिकेटरलाई धरौटीमा छाडन आदेश दिएको छ ।

पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पछि दुबै जनाले पुर्पक्षमा नबसी मुद्ध लडन पाउने भएका छन ।

काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त मुद्धामा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना अझै फरार छन् ।