फाइल फोटो

देश/प्रदेश

देशले युवा बेच्दै : बालेन

By खबरहब

May 22, 2023

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले देशले युवा बेचिरहेको बताएका छन् ।सोमबार सामाजिक सञ्जालमार्फत बालेनले देशले युवा बेचिरहेको उल्लेख गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश युवा बेच्दै छ, युवा, देश बलेको आगो सेक्दै छ, हामी ताप्दैछौँ, ओली, प्रचण्ड, देउवा, संसारकै विद्वान भएको देशको इतिहास लेख्दै छन् । र, हामी चेत्दैनौँ ।’