क्रिकेट

नेपाललाई दोस्रो सफलता, गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

By खबरहब

June 22, 2023

काठमाडौं– जिम्बाव्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको दोस्रो विकेट लिएको छ । 

जिम्बाव्वेको हरारे स्पोर्ट्स क्लबमा भइरहेको खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो ।

नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए  भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।