फाइल फोटो

ब्रेकिङ स्टोरी

३ जना पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन

By खबरहब

January 23, 2023

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

 प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरू उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरूलाई निलम्बन गर्न निर्देशन दिएको हो ।